On Air

Radio

  • Jivan darshanTime : 05:00 - 05:45
Radio Gandaki 90.2 MHz Gandaki Television Gandaki Machchhapuchre Saving & Credit Co-operative Ltd.
Slide 1

Slide 1

अस्पतालः

मुस्ताङ सदरमुकाम जोमसोममा रहेको जिल्ला अस्पताल तस्वीरः गणेश पौडेल

Slide 1

के भइरहेको रहेछ ?

न्युक्लियर समिटमा भाग लिन दक्षिण कोरिया पुगेका अमेरिकी राष्ट्रपति बाराक ओवामा उत्तर कोरियाली सीमा हेर्दै। तस्बिर:एपी

Advertisement

पोखरा,जेठ ३ । पटक पटक स्थगित हुादै आएको संविधानसभाको बैठक आज दिउासो ३ बजेका लागि बोलाइएको छ ।

पोखरा,जेठ ३ । विभिन्न सङ्गठनहरूले आज नामाङ्कन सिमाङ्कनविना ११ प्रदेशको राज्य पुनःसंरचना गर्ने दलहरूको सहमतिको विरोधमा आज राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।

पोखरा,जेठ ३ । सिरहाको औरही गाविसमा हिजो दिउासो भएकोे भिषण आगलागीमा परी एक नाबालकको मृत्यु भएको छ । आज बिहान औरही ४ का दिनेश शाहका २ महिने बालक भरत शाहको मृत्यु

पोखरा,जेठ ३ । नेकपा एमालेले आज १९ औं मदन आश्रति स्मृति दिवस मनाउादै छ ।

पोखरा, वैशाख ५ । म्याग्दी जिल्लाको घतान गाविस ३ तोरीपानीमा रहेको घोर्लास सामुदायीक बनमा टिमुरको नमुना बगैचा स्थापना भएको छ । नेपालका विभिन्न जिल्लामा खेती हुने टिमुरको परिक्षणका लागि एकै ठाउामा बगैचा स

पोखरा, वैशाख ५ । भारतीय आयल निगम -आई.ओ.सी.)ले आपूर्ति कटौती गरेपछि नेपाली बजारमा फेरि ईन्धन अभाव सुरु भएको छ । नेपालले समयमा रकम नतिरेकोले आई.ओ.सी.ले हाल खाना पकाउने ग्याास र तेल आपूर्तिमा कटौती गरेको छ ।

पोखरा,वैशाख ६ । प्राकृतिक जडिबुटी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुादै छ ।

पोखरा,वैशाख ६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत आजदेखि देशका ७५ जिल्लाका ६ महिनादेखि पााच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइादै छ ।

पोखरा,वैशाख ६ । राजधानीमा जारी बि्रटीस गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आज यति हिमालय शेर्पा क्लब र सामसुङ जावलाखेल क्लबबीच प्रतिस्पर्धा हुादै छ । आजको खेल पनि दिउासो ३ बजे काठमाडौ

पोखरा, वैशाख ५ । राजधानीमा जारी अन्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुदै छन् । पहिलो खेलमा किर्तिपुर क्रिकेट मैदानमा बीरगञ्ज र बिराटनगर भिड्ने छन् । यस्तै दोस्रो खेलमा

मनाङ, मुस्ताङ लगायत नेपालका धेरै जिल्लाहरु विकट र दुर्गम छन् । भौगलिक हिसावमा दुर्गम र विकट भएपनि हिमाली तथा पहाडी जिल्लाहरुमा समेत प्रशस्तै संभावना रहेका छन् । मुस्ताङ भन्नेवित्तिकै हामी सबैको मानसपटलमा दुर्गम र विकट निकै असुविधा व्याप्त होला भन्ने भान पर्ने गर्दछ । तर समय फेरिएको छ हिजो विकट मानिएको मुस्ताङ आज सुगम भइसकेको छ ।
Other Healines:-
Featured Profile »

RJ

VJ

Recorded Program »

Radio

Test song (2012 Mar 26)
test (2012 Mar 12)